अहिले मोरङ्गको सुन्दर हरैचा नगरपालिका अन्तर्गत हसिना सिमसार क्षेत्रमा 42 फिट अग्लो कालि देवीको मुर्ति निर्माण गरिएको छ। यो भव्य मुर्ति बलिदान फिल्मको शूटिंगका लागि तयार पारिएको हो। यस भव्य परियोजनाले स्थानिय क्षेत्रलाई सांस्कृतिक र पर्यटनिय हिसाबले थप चर्चित बनाउने विश्वास गरिएको छ।.
चलचित्र “बलिदान” का लागि मोरङको हसिना सिमसारमा अधिकांश दृश्य छायांकन भइरहेको छ।
सन्तोष सेनद्वारा निर्माण गरिएको यस चलचित्रमा “१२ गाउँ” का अभिनेता समीर भट्टले मुख्य भूमिका निभाएका छन्।

सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
