दुःखीको सहारा बने मनहरी गाउँपालिकाका जनप्रतिनिधि
मकवानपुर- परिवारका सदस्यको निधनपछि मनहरी गाउँपालिकाका जनप्रतिनिधिहरूले विपन्न परिवारलाई काजकिरिया खर्च उपलब्ध गराएका छन्। पालिका अध्यक्ष रन्जन कालाखेती र ९ नम्बर वडाका वडा अध्यक्ष राजकुमार श्रेष्ठ मृतकको घर घर पुगेर प्रत्येक परिवारलाई काजकिरिया खर्चबापत २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेका छन्।

सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
