काठमाडौं ९ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका बसन्त कुमार खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डि.पी. अर्याललाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
परिवर्तनकारी एजेन्डा, सुशासन र जनउत्तरदायी राजनीतिप्रति साझा प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी निर्वाचनमा डि.पी. अर्यालको विजयका लागि एकजुट भएर अघि बढ्ने स्पष्ट पारेका छन्।
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
