काठमाडौं, थाहा नगरपालिका बाट केन्द्रीय RAT का कार्यबाहक प्रमुख आशिष थापा (बैकुण्ठ) ले मकवानपुर–२ का उम्मेदवार प्रशान्त उप्रेतीलाई साक्षी राख्दै अपिल गर्नुभयो।“प्रशान्तलाई जिताएर पठाउनुहोस्। यदि पाँच वर्ष सरकार चलाउने अवसर पाएर पनि काम गर्न सकेनन् भने, फेरि कोही मत माग्न आउने छैन।”
उहाँले अत्यधिक बहुमतका साथ विजयी गराउन सबैमा अनुरोध गर्नुभयो।
२५ वर्षे युवा उम्मेदवारलाई जिताउनु भनेको केवल एक व्यक्तिको होइन, समग्र मकवानपुरको विजय हो।
त्यसैले परिवर्तनकारी शक्तिहरू एक भएर चुनावी प्रचारमा होमिनु आजको आवश्यकता हो। हामी को हौं, के चाहन्छौं र के गर्न सक्छौं भन्ने कुरा जनतामाझ स्पष्ट रूपमा चिनाउनुपर्ने बेला आएको छ।
झुट कहिल्यै नबोल्ने र सधैं सत्यकै जित हुने विश्वासका साथ, अब एकपटक इमानदार मेहनत गरौं। नीति र स्थिति बदल्नुछ, त्यसका लागि सबै एकजुट हुन उहाँले आग्रह
