कञ्चनपुरको पुनर्वास नगरपालिका ११ मा छोराले बुवाको हत्या गरेका छन् ।

घरमा सामान्य विवादहुदाँ फरुवा प्रहारगरी आफ्नै बुवाको हत्या गरेको स्थानीयले बताए ।

आईतबार करिव बिहान ८ बजे भिम बस्तिका ४६ बर्षीय बुवा जसवीर धामीलाई आफ्नै १८ वर्षीय छोरा हेमन्त धामीले फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
